अस्पतालको तेस्रो तलाबाट हाम्फालेर बिरामीद्वारा आत्महत्या प्रयास

काठमाडौं । सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा एक जना विरामीले अस्पतालको तेस्रो तलाबाट हाम्फालर आत्माहत्याको प्रयास गरेको छ । सोलुखुम्बुका २६ वर्षीय रोशन खड्का नाम गरेको युवाले हाम्फालेर आत्महत्या प्रयास गरेका हुन् । मानसीक रोगले ग्रसित खड्काले आइतबार डेरामा आफैलाई आगो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् । महानगरीय प्रहरी वृत गौशालाका डिएसपी … Continue reading अस्पतालको तेस्रो तलाबाट हाम्फालेर बिरामीद्वारा आत्महत्या प्रयास